काठमाडौं, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूसहितको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको भन्दै प्रजिअहरूको बैठकले यस्तो