डडेलधुरा , डडेलधुरामा कोरोना भाईरसको डरले गर्दा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा कम आउन थालेका छन । गाउँघरमै प्रसुति गराउने र सकभर अस्पतालमा नआउने गरेकाले उनीहरुमा जोखिम बढ्दै गएको छ ।