सामाजिक

तिलोत्तमामा बुधबारदेखि एक साता पूर्ण रुपमा बन्द हुने

तिलोत्तमा, कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबारदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । संक्रमण बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले भदौ ३