सामाजिक

नयाँ लाइसेन्सको प्रकृया तत्काल सुरु नहुने

काठमाडौं, सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने भएको छ। कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमती पत्रको प्रकृया सुरु गर्ने तयारी नरहेको यातायात व्यवस्था विभागका महानिर्देशक