फाइल फोटो काठमाडौं, नारायणगढ मुग्लिङ सडक खण्डमा यातायात सुचारु भएको छ। कालीखोलामा पहिरो जाँदा बन्द भएको सडक खण्ड आज दिउँसो तीन बजेपछि खुलेको हो। चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद