सामाजिक

भोलिदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, भोलिदेखि नेपालमा पुनः मौसम सक्रिय हुने भएको छ। वर्षा गराउने मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद्