सामाजिक

काठमाडौँ उपत्यकामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल

काठमाडौँ, कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन नागरिक