काठमाडौं, काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी वृतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। परिसरका प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार अनुसन्धानका लागि थुनामा राखिएको एक पुरुषमा संक्रमण पुष्टि