सामाजिक

कास्कीमा निषेधाज्ञा– हिँडडुल गर्न पनि नपाइने

काठमाडौं , कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी गराउनु भएको छ ।