सामाजिक

सिटिजन्स बैंकले कोरोना रोकथाम कोषलाई दियो २० लाख १५ हजार ५ सय ४ रुपैयाँ

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि स्थापित ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ। कोरोनाभाइरस (कोभिड–१९)