सामाजिक

घरबाहिर ननिस्कनु नै कोरोना रोकथामको औषधि

डा डिआर उपाध्याय, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा बिहीबारदेखि लागू भएको छ । अपवाद बाहेक समग्रमा आम सर्वसाधारणले निषेधाज्ञा पालना गरेको देखिन्छ । दैनिक उपभोग्य वस्तुको