सामाजिक

नवलपरासी पश्चिममा भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा

नवलपरासी , जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले भदौ ७ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको अवधि ४ दिन थप गरेको छ । पश्चिम नवलपरासीमा यसअघि साउन ३२ गतेदेखि भदौ ६ गतेसम्म