पार्टी विवाद समाधानको प्रस्ताव तयार पार्न गठित सुझाव कार्यदलले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षलाई प्रतिवेदन