सामाजिक

भक्तपुरमा एकै दिन ४८ कोरोना संक्रमित थपिए

भक्तपुर , भक्तपुरमा शनिबार एकै दिन ४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भक्तपुरमा अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएको हो। जसमा ३७ जना पुरुष र ११ जना महिला रहेका छन्। स्वास्थ्य