सामाजिक

आजदेखि काठमाडौं उपत्यकामा ९५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालनमा आउने

काठमाडौं, आजबाट काठमाडौं उपत्यकामा ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालनमा आउने भएको छ। विभिन्न देशबाट वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारेन्टाइन