सामाजिक

बुद्धका उपदेश पालना गरे राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेकाशान्ति र अहिंसाप्रेमी प्रति शुभकामना व्यक्त गर्नु भएको छ । बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश