पोखरामा एक कोरोना संक्रमितको मृत्यु

१२ भाद्र २०७७, शुक्रबार १४:१८

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका १६ का पुरुषको शुक्रबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार नै अस्पताल पुर्याइएको थियो ।