संखुवासभा, संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् । क्याम्पसप्रमुख डा मातृकाप्रसाद तिम्सिनालाई अनुसन्धानका लागि