काठमाडौँ, आयुर्वेद र स्वास्थ्य सल्लाहकारकाअनुसार सबैले दैनिक एक फलको सेवन गर्नुपर्दछ। फलमा हुने धेरै किसिममा पोषण तत्वले स्वास्थ्यमा फाइदा पु¥याउँछ। फलफूलले पाचन प्रणालीलाई सामान्य राख्नेदेखि लिएर थुप्रै किसिमका रोगहरुको जोखिम