
काठमाडौं , काठमाडौंको सडकमा डियुटिमा खटिएका प्रहरी माथि आर्मिको जर्नेलले दुव्र्यवहार गरेको एउटा भिडियो भाइरल बनेको छ । यो भिडियो तपाईहरुले प्रस्ट हेर्न सक्नु हुन्छ । आर्मिको जर्नेलले शक्तिको आडमा डियुटिमा खटिएका प्रहरी माथि कसरी खनिएका छन । यो पुरा भिडियो हेर्नु होला सवै कुरा छलंग हुन्छ । यहाँ ठूलालाई चैन सानालाई ऐन त्यसै भनिएको रहिन्छ । म को हुँ चिनेछस भन्दै जर्नेलले प्रहरी जवान संग सवाल जवाफ गरिरहेका छन । ल हेर्नुस् पुरा भिडियो
