सामाजिक

देशभर आज थपिए १ हजार ४५४ जना संक्रमित

काठमाडौं , शुक्रबार देशभर १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ हजार ४५४ जनामा कोरोना पुष्टि भएको