काठमाडौं , यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन