सामाजिक

सञ्‍चार गृहमै पत्रकारमाथि कुटपिट, कारवाही गर्न महासंघको माग

धनगढी , धनगढीमा रहेको दिनेश सञ्चार गृहमा छिरेर पत्रकारमाथि आक्रमण भएको छ । धनगढीका १५ , २० जना युवाको समूहले सञ्चार गृहभित्र छिरेर पत्रकारमाथि हातपात गरेका छन् । धनगढीमा थुनुवा