रोल्पाः गएराति पर्खाल भत्किएर गोठ पुरिँदा दुई भाइको मृत्यु भएको छ। पूर्वी रोल्पाको लुंग्री गाउँपालिका १ पाङ ऐपे गाउँमा पुरिएर दुई बालकको मृत्यु भएको हो।लुंग्री गाउँपालिका अध्यक्ष दुर्गा खड्काका अनुसार