सामाजिक

तीन महिनादेखि अवरुद्ध बेनी -बागलुङ सडक मर्मतपछि सञ्चालन

बागलुङ, तीन महिनादेखि अवरुद्ध बेनी(बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।