सामाजिक

गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

तम्घास , नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा सोमबार झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्‍याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र