सामाजिक

जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्नुः सर्वोच्च

काठमाडौँ, जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वन नगर्न, नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कित्ताकाट खुलाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले