सामाजिक

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर, आज बिहान ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार काठमाडौंका ६३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे