सामाजिक

शंखमूल र बानेश्वरमा अवैध रुपमा बनेका संरचना अवलोकन गर्दै मेयर बालेनसहितको टोलीले

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) सहितको टोली अनधिकृत संरचना हटाउन (आज) बिहीबार बिहान शंखमूल र बानेश्वरमा पुगेको छ । शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा मेयर बालेनसहित डीआईजी मिरा चौधरी