सामाजिक

सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता

काठमाडौंको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बेपत्ता भएका पुरुषको खोजी