१५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका