नेपाल नागरिक उड्डयन प्राधिकरणले खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रमेश डंगोललाई उडानमा रोक लगाएको हो। प्राधिकरणले पाइलट डंगोललाई स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही गर्ने तयारी भएको बताइएको छ।