सामाजिक

गायक तथा कलाकार रोविन तामाङको निधन

गायक तथा कलाकार रोविन तामाङको निधन भएको छ। उनी मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्। उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।