सामाजिक

आवश्यकताको आधारमा बजेट विनियोजन भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ, ८ असार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले