काठमाण्डौ, ११ असार। सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई दस लाख रुपैया क्षतिपूर्ति दिन सरकारसँग माग राखेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले अहिले सरकारले चट्याङबाट