प्रदेश ४ – गण्डकी

चिरञ्जीवी वाग्लेका छोराको राजनीतिमा इन्ट्री , जिते गोरखाबाट महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेका छोरा देवेन्द्र वाग्ले कांग्रेसको राजनीतिमा सक्रिय भएका छन्। गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि जितेका छन्। आज बिहान सकिएको