प्रदेश ४ – गण्डकी

कुन कुन जिल्लालाई गरियो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा ?

मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । बिहीबार