प्रदेश ४ – गण्डकी

तनहुँका स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

काठमाडौं । गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए