प्रदेश ४ – गण्डकी

साना दललाई पनि गाडी सुविधा उपलब्ध गराउने पारिश्रमिक र सुविधासम्बन्धी संशोधन ऐन प्रदेशसभाबाट पास

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध साना दलहरुलाई गाडी सुविधा उपलब्ध गराउने गरी सरकारले ल्याएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी संशोधन ऐन प्रदेशसभाबाट पास भएको छ । प्रदेश सभा