प्रदेश ४ – गण्डकी

विधार्थी बिरमी भएपछि २ विद्यालय बन्द

काठमाडौं । पर्वतमा धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका(११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको