काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएका उनी लामो समयको उपचारपछि शनिबार पोखरा