प्रदेश १ – कोशी

कोशी प्रदेशको सरकार आफ्नो नेतृत्वमा बन्ने आशमा एमाले

काठमाडौं, ७ साउन – सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारको वैधानिकतामाथि आइतबार (आज) देखि बहस सुरु हुँदैछ । गत असार २७ गते कोशी सरकार गठन अस‌ंवैधानिक भन्दै परेको रिटमा न्यायाधीश सपना