प्रदेश १ – कोशी

बागमतीले तेस्रो जित निकाल्दा कोशी अंक विहीन

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको हो