प्रदेश १ – कोशी

काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सकियो, परीक्षण प्रसारण सुरु

काठमाण्डाै – काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सकिएको छ । आयोजना अन्तर्गत सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्डको निर्माण सम्पन्न भएपछि शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको नेपाल विद्युत