प्रदेश १ – कोशी

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका६ शिवालय चोकबाट पेस्तोलसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरी शनिश्चरेको टोलीले दुई जनालाई