प्रदेश १ – कोशी

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

काठमाडौं । ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो ।