प्रदेश १ – कोशी

“५ दलीय गठबन्धन सरकारले देशलाई बन्धक बनाए”: नेता नेम्बाङ

काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन । उनले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने