प्रदेश १ – कोशी

पत्रकारलाई लोपार्ने मेयर विवादमा परेसँगै कार्यकक्षमा लाग्यो ताला

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा परेका छन्। कार्यालयमा सेवा लिन आएका महिलालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भन्दै महिला अधिकारकर्मीले उनीविरुद्ध आन्दोलन थालेका हुन्। नाराबाजी गर्दै विरोधमा