प्रदेश १ – कोशी

दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई इन्जिनियरमाथि कुटपिट तथा अभद्र व्यवहार भएको छ । सडक बोर्डको योजना अनुगमन तथा मूल्यांकन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ पुगेकोबेला असिस्टेन्ट सव–इन्जिनियर खेटराजप्रसाद