असार ७, काठमाडौं । एजेन्सी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई उनको निकनेम लिएर एकजना विद्यार्थीले बोलाएपछि उनले हप्काएका छन् । यो घटना सोमवारको हो अनि यसको भिडियो भाइरल भइरहेको छ ।